कालिका लघुवित्तको ९ महिनापछि मंगलबारबाट शेयर कारोबार खुल्दै

कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को फागुन ६ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला हुने भएको छ । जनसेवी लघुवित्तसँग मर्जर प्रकृयामा रहेका कारण लघुवित्तको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो। सोमबार नेप्सेले जनसेवी लघुवित्त वित्तीय संस्थाको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कालिका लघुवित्तको नाममा सूचीकरण गर्दै मर्जर…