बेष्ट फाइनान्सले ६ महिनामा कमायो पौने पाँच करोड नाफा, खराब कर्जा घट्यो

बेष्ट फाइनान्स (BFC) ले चालु आर्थिक वर्षको ६ महिनामा ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले ३१.४३ प्रतिशतले नाफा बढाएको हो। नाफा बढेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ बढेर वार्षिक ११ रुपैयाँ ४६ पैसा पुगेको छ। यस फाइनान्सको…