सानिमा माई हाइड्रोपावरको नाफा पौने २९ करोड

सानिमा माई हाइड्रोपावर (SHPC) ले चालु आर्थिक वर्षको ६ महिना अवधिमा २८ करोड ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत पुस मसान्तसम्ममा २२ करोड ९६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधिमा २५.३६ प्रतिशतले सुधारिएको हो। विद्युत बिक्री आय र अन्य आम्दानीमा समेत सुधार आउँदा हाइड्रोपावरको…