किसान र धौलागिरी लघुवित्तका सेयरधनीको हात खाली

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो । किसान लघुवित्तको पुस २६ गते बसेको बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यस्तै धौलागिरी लघुवित्तको पुस…