एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको १८९ औं बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ करोड ५१७ रुपैयाँको ७.७५ प्रतिशतले हुन आउने २४…