सारथी लघुवित्तमा रोजगारीको अवसर

रोजगारीको खोजीमा हुनेहरुका लागि सारथी लघुवित्त वित्तीय संस्थाले जागिर दिने भएको छ । वरिष्ठ सहायकका लागि केही, शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो। दमौलीमा केन्द्रीय कार्यालय रहेको संस्थाले वरिष्ठ सहायकका लागि केही, शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको आवश्यकता रहेको…