मध्य भोटेकोशीले डेढ अर्बको आईपीओ जारी गर्न बोर्डमा दियो आवेदन

मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्नेछ भने यसैगरी सर्वसाधारणका लागि १५ प्रतिशतले हुन आउने ९० करोड…