नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी घटेपनि नाफा बढेको छ । कम्पनीको वित्तीय खर्च सहितका खर्चहरु घट्दा नाफा बढेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार नेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८८ लाख रुपैयाँ ४६ हजार पुगेको ट । गत आवको यसै अवधिमा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा…