एनएमबि लघुवित्तको एक लाख आठ हजार ७३३ कित्ता शेयर लिलामीमा

एनएमबि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूहको १ लाख ८ हजार ७३३ कित्ता शेयर लिलामीमा राखेको छ। संस्थाको लिलामी शेयर खरिदका लागि माघ ५ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १० गतेसम्म तोकिएको छ । लिलामीको शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम…