डिप्रोक्स लघुवित्तको लाभांश स्वीकृत, साधारण सभा आह्वानका लागि बाटो खुला

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले लघुवित्तले प्रस्ताव गरेको लाभांश स्वीकृत गर्दै पुस २१ गते लघुवित्तलाई जानकारी दिएको हो। लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते सम्पन्न २५९ औं बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १५ प्रतिशत नगद…