वार्षिक साढे ७ अर्बको कारोबार गर्ने शौर्य सिमेन्टले आईपीओ जारी गर्ने

नेपालमा प्रख्यात व्यापारिक घराना– शङ्कर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको लगानी रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । शौर्य सिमेन्टले अंकित मूल्यमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले ४ अर्ब…