राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक बराबर एक अनुपात ( चुक्ता पुँजीको शतप्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद…