सामुदायिक लघुुवित्तको ३२ % बोनश पारित, ५० प्रतिशत हकप्रद बिक्री गर्ने

सामुदायिक लघुवित्त वित्तीय संस्थाको शुक्रबार सम्पन्न छैंठौं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट ३२ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको छ । यस्तै बोनसको कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताब…