लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्जमा सोमबार लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। यी दुबै बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनश पछिको शेयर मूल्ल्य समायोजन भएको हो। नेप्सेले लक्ष्मी बैंकको १० प्रतिशत बोनसपछिको शेयर मूल्य प्रतिकित्ता १९८.१८ रुपैयाँ कायम गरेको छ। त्यस्तै मुक्तिनाथ विकास बैंकको १७.६० प्रतिशत बोनसपछिको शेयर मूल्य प्रतिकित्ता…