धितोपत्र बोर्डको अध्यक्षमा ८ जना प्रत्यासी

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ८ प्रत्यासीले आवेदन दिएका छन् । बोर्डका अध्यक्ष डा. रेवत कार्र्कीको कार्यकाल सकिए पछि अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका थिए । अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र इक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको समितिमा ८…