गणपति माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मंसिर १८ गते बुधबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। नेप्सेले ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन नयाँ मूल्य प्रतिकित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरेको छ। बुधबार माइक्रोफाइनान्सको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ। माइक्रोफाइनान्सले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर…