सानिमा रिलायन्स लाइफले दिएन लाभांश, साधारण सभामा के–के छन् एजेण्डा ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । यसअघि मंसिर २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले नै लाभांश नदिने निर्णय गरिसकेको कम्पनीको पुस १७ गते मंगलबार बसको सञ्चालक समिति बैठकले आगामी माघ ११ गते छैठौं वार्षिक साधारण सभा डाकेको हो । कम्पनी सञ्चालक समितिको…