शेयर बजारले गति नलिदा औषत कारोबार, १११२ अंकमा रोकियो नेप्से

साताको पहिलो दिन आइतबारको शेयर बजार ०.०७ अंकले बढेर एक हजार ११२ दशमलव ८५ विन्दुमा पुगेको छ । कारोबारमा आएका ५० प्रतिशत उप समूहका सूचक सकारात्मक रहदा बजार घट्न पाएन। १६१ कम्पनीको कारोबार भएको बजारमा २० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै नविल बैंकको एक करोड ७५ लाख रुपियाँ बराबरको…