प्रभु बैंकको १६ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन

नेप्सेका मंगलबार प्रभु बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बैंकको समायोजित शेयरमूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसा कायम भएको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते अठारौँ वार्षिक साधारण सभा आह्वान…