मंगलबार सुनको मूल्यमा वृद्धि

सुनको मूल्य ५०० रुपैयाँ बढेको छ । सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मंगलबार ५०० रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको भाउ १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन…