पुवा खोला-वान हाइड्रोले साढे १९ करोडको आईपीओ जारी गर्ने

पुवा खोला–वान हाइड्रोपावरले प्रति सेयर १०० रूपैयाँ अंकित दरको करिब साढे १९ करोडको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी…