ओरालो बजारको कारोबार एनएमबिले उकास्यो, ३० प्रतिशत हिस्सा

पछिल्ला दिनहरुमा निरन्तर ओरालो लागिरहेको शेयर बजारमा विहीबार ६ अंकको गिरावट आएको छ । बजार ओरालो लागेपछि ओमसँगको मर्जरपछि आजै शेयर कारोबार खुलेको एनएमबिले कारोबार भने उकासेको छ । विहीबारको बजारमा नेप्से सूचक ६.०५ अंकले ओरालो लागेर ११३१.९७ अंकमा झरेको छ । यसदिन १६३ कम्पनीको १२ लाख ९६ हजार कित्ता शेयर ३७ करोड ४१ लाख…