विश्लेषकहरुले लगानी गर्ने उपयुक्त समय बताइरहदा पनि किन तर्सित छन लगानीकर्ता ?

साताको पहिलो कारोबार दिन स्थीर जस्तै रहेको नेप्से द्रोसो दिन सोमबार करिब एक अंकले ओरालो लागेको छ । यस दिन नेप्से ०.८६ अंकले घटेर एक हजार १११.९९ विन्दुमा झरेको छ। नेप्से यस दिन झिनो अंकले घट्दा कारोबार रकम भने साढे २३ करोड २२ लाखमा सीमित भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ करोड बढी…