सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमा आवेदन गर्ने आज अन्तिम दिन

सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज फर्स्ट म्युचुअल फण्डमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । सनराइज क्यापिटलले असोज ८ गते बुधबारदेखि ’सनराइज फस्ट म्युचुअल फन्ड’ को एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई (युनिट) को बिक्री खुला गरेको हो। फन्डले कुल निष्काशन गरेको १० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष…