स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत लाभांश वितरण गर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७ औं बैठकले २२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ। अघिल्लो आर्थिक वर्ष २०७४।०७५…