सनराइज बैंकको दश प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शुक्रबार सनराइज बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न लागेको बोनसपछिको शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता २१७ रुपैयाँ २७ पैसा कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ। बैंकले…