शेयर बजारमा सुधारको संकेत, ५ अंकले बढेको बजारमा २२ करोडको कारोबार

विगत लामो समयदेखि ओरालो लाग्ने क्रममा रहेको शेयरबजारमा सुधारको संकेत देखा परेको छ । मंगलबार ५ अंकले बढेको बजारमा २२ करोड बढीको शेयर किनबेच भएको छ । नेप्से सूचक ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा पुगेको छ । १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा ७ लाख ६५ हजार ८९७ कित्ता शेयर…