सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सले अघिल्लो आर्थिक बर्षमा वितरण गरेको बोनस शेयर सूचिकृत भएको छ । दुई कम्पनीको ५९ लाख ७० हजार १ सय २६ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ४६ लाख २९ हजार ३ सय १० कित्ता र सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार…