ग्लोबल आईएमईसँग मर्जरमा जान लागेको जनता बैंकले प्रस्ताव गर्यो १२ प्रतिशत लाभांस

जनता बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले लगानीकर्तालाई ६ प्रतिशत नै नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांस भित्रबाट नै बोनसमा लाग्ने कर मिलान…