भाषणले उचालिएको बजार तीन दिन पनि टिकेन, कहिले बन्ने स्मार्ट लगानीकर्ता ?

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी गर्न आह्वान गरेपछि दुई दिनमै ५० अंकले उकालो लागेको नेप्से बिहीबार १८ अंकले झरेको छ । अल्पकालिन लगानीकर्ताहरु नाफा बुक गर्न हाबी हुँदा बजारको वृद्धि टिक्न सकेन् । सूचीकृत कम्पनीहरुले धमाधमा लाभांश घोषणा गर्ने र लाभांश वितरणका लागि साधारण सभा आह्वान गर्ने क्रम बढ्दा पनि बजारमा देखिएको यस…