अपर तामाकोशीको १ करोड ७० लाख कित्ता हकप्रद बोलपत्रद्वारा बिक्री खुला

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुलाएको छ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बिक्री गर्ने भएको हो । न्यूनतम प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । उक्त हकप्रदमा जुन…