सेयर बजार मापक सूचक नेप्से ओरालो लाग्ने थालेसँगै दैनिक कारोबार रकमपनि सोही अनुसार घट्दै गएको छ । माघ ३ गते पौने दश अर्बको सेयर खरिद बिक्री भएकोमा त्यसपछिका दिनहरुमा निरन्तर रुपमा कारोबार रकम घट्दो क्रममा देखिएको छ । तथ्याङ्क अनुसार माघ २ गते मंगलबार अघिल्लो दिनको तुलनामा २ अर्ब ५७ करोडले बढेर ८ अर्ब २…