बैंकलाई ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगीत

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बाणिज्य बैंकलाइ सहायक कम्पनी मार्फत ब्रोकरको काम गर्न दिनका लागि सिफारीस गर्ने काम स्थगीत गरेको छ । व्यवस्थापिका संसदको अर्थसमितिले बैंकलाइ ब्रोकर लाइसेन्स दिने नदिने विषयमा अध्ययन समितिले प्रतिवेदन बुझाएपछि मात्र आवश्यक निर्णय गर्ने भनेपछि नेप्सेले सिफारीस दिने प्रक्रिया पनि रोकेको हो । मंगलबार नेप्सेले सुचना जारी गर्दै अर्थसमितिको निर्देश्न अनुसार तत्कालका…