हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ८ हजार ६५५ आवेदन रद्द, यसरी हेर्नुहोस् बाँडफाँड नतिजा

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओमा ८ हजार ६५५ वटा आवेदन रद्द भएको छ । हिमालयन रि इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबि क्यापिटका अनुसार आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदन, वैदेशिक रोजगारीमा रहेका र कर्मचारी र संस्थापकबाट परेका आवेदन रितपुर्वक नपरेका कारण ८ हजार ६५५ आवेदन रद्द गरिएको…