लगातार छैठौं दिनसम्म ओरालो लाग्यो नेप्से, कारोबार पनि खस्कियो

माघ महिनाको पहिलो कारोबार दिन उच्च अंकले बढेको सेयर बजार त्यसपछिका ६ कारोबार दिनमा लगातार गिरावट आएको छ । नेप्से सूचक ओरालो लाग्दै गर्दा कारोबार रकममा समेत दैनिक गिरावट देखिएको छ । बैंकहरुले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेपछि माघ २ गते नेप्से सूचक साढे ५४ अंकले बढेको थियो । त्यस दिन झण्डै ८ अर्ब बराबरको…