सर्वोत्तम सिमेन्टले पायो बुक विल्डिङबाट ३६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति

सौरभ ग्रुपको सर्वोत्तम सिमेन्टले पहिलो पटक पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । बोर्डले सर्वोत्तम सिमेन्टलाई पुस ३ गते मंगलबार स्थानीय बासिन्दा,…