नेपाल इन्स्यारेन्सले सेयरधनीलाइ बोनस सेयर दिने

नेपाल इन्स्यारेन्सले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको असार ५ गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस तथा कर प्रयोजनका लागि नगद शेयर वितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिले शेयरधनीलाई ७ करोड ६४ लाख ३२ हजार ७९८ रुपैयाँ ७२ पैसा बरावरको बोनस…