नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता बोनस सूचीकृत

नबिल बैंकको बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारका लागि सूचीकृत भएको छ । बैंकले गत आवको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १२ प्रतिशत बराबरको ९६ लाख ८६ हजार २४४ कित्ता बोनस शेयर असार २ गते सूचीकरण भएको हो। सूचीकरणसँगै अब बैंकका शेयरधनीले उक्त बोनस शेयर खरिद बिक्री गर्न सक्नेछन्। बैंकको फागुन २७ गते सम्पन्न…