सुपर मादी हाइड्रोपावरका लगानीकर्तालाई पहिलो वर्षमै लाभांश

सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्तालाई पहिलो वर्षमै लाभांश पाएका छन् ।  गत माघ ९ देखि १२ गतेसम्म सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता आईपीओ निकालेको यस कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट नगद लाभांश दिएको हो । सुपर मादीको पुस ६ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी २ अर्ब १०…