इष्टर्न हाइड्रोपावरले पुस २९ मा सातौं वार्षिक साधारण सभा गर्ने

इष्टर्न हाइड्रोपावर लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २९ गते, आइतबार होलिडेज पार्टि भेन्यू, भरतपुर, चितवनमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने लगायतका समान्य प्रस्तावहरु मात्र पारित गर्नेछ । कम्पनीले…