गुराँस लघुवित्तको आईपिओ खुल्यो, हजार रुपैयाँको गरे पुग्छ आवेदन

गुराँस लघुवित्त वित्तीय संस्थाले बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । कूल निष्काशित २ लाख ५० हजार कित्ता आईपिओमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई…