सिभिल बैंकको शेयरधनीले एकै पटक दुई वर्षको लाभांश पाउने, बैशाख २७ गते साधारण सभा आह्वान

सिभिल बैंकका शेयरधनीले एकै पटक दुई आर्थिक वर्षको लाभांश पाउने भएका छन् । हालसम्म आर्थिक वर्ष २०७३/७४ को एजिएम नगरेका बैंकले ०७४/७५ को सहित एकैपटक २७ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे सभा आह्वान गरेको छ। बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते मंगलबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार बैशाख…