अरुण भ्यालीले तोक्यो साधारण सभा र बुक क्लोज मिति

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा सभा बोलाउने निर्णय गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९\८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०\८१ का…