पाँच लाखको कारोवारमा मात्रै प्यान–बोर्ड

  काठमाडौँ : नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर(प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ । स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न भएको भन्दै बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा…