सोमबार शेयर कारोबार नहुने, मंगलबार बजार के होला ?

नेपाल सरकारले फागुन २० गते सोमबार शिवरात्रीको अवसरमा सार्वजनिक विदा दिएसँगै आज नेपाल स्टक एक्सचेञ्ज पनि बन्द रहेकाे छ। विगतका वर्षहरुमा झै यस वर्ष पनि सरकारले विदा दिएको हो।अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २१ गते मंगलबार मात्र कारोबार हुनेछ। आइतबार नेप्से परिसूचक ४.९५ अंकले घटेर तीन वर्ष पछाडिको बिन्दु११००.५८ मा झरेको हो।आइतबार १७४ कम्पनीका…