मध्य भोटेकोशी जलविद्युतको साधारण सभा आह्वान

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंठकले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । कम्पनीको विद्युत उत्पादन सुरु नभइसकेकाले लगानीकर्तालाई लाभांश वितरण गर्नसक्ने अवस्था छैन ।कम्पनीले २०७८ असोज…