सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको छ । मंसिर २४ गते सम्पन्न बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६ को ५ प्रतिशत बोनस शेयर…