एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

वित्तीय सेवा सम्बन्धी ज्ञान बढाउन एनआईसी एशिया लघुवित्त तथा वित्तिय संस्थाले वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम सञ्चालन गरेको छ । विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्धेश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा ¥याली कार्यक्रमको आयोजना गरिएको हो । जसबाट समुदायस्तरमा वित्तीय कारोवार,…