प्रभु बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् । सेयर खरिद गर्न चाहनेले आज (चैत २) गतेदेखि ३५…