प्रभु बैंकको संस्थापक सेयरमा आवेदन दिने म्याद थप

प्रभु बैंकले संस्थापक सेयरमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले संस्थापक समूहको ४६ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयरको लागी आवेदन दिने म्याद थप गरेको हो । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, इच्छुक व्यक्ति वा कम्पनी, संघ संस्थाहरुले अब चैत ५ गतेसम्म आवेदन पेश दिन सक्ने छन् । सेयरको मूल्य…